काबुल। चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आइएस) ले सोमबार काबुलको एउटा चिनियाँ होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ।
आइएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ।
घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते भएको र तीन जनाको मृत्यु भएको जनाएको छ। अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २:३० बजे भएको बताएका छन्।







प्रतिक्रिया
Жеке акаунтты жасау
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Kisisel Hesap Olusturun
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.