काठमाडौं । आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ । दक्षीण एसियामै पहिलो पटक पोखराको फेवातालमा आज ड्रागन बोट रेस फेस्टिभल उद्घाटन हुन लागेको हो । यो फेस्टिभल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ ।
पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको विमानबाट पोखरा आएका चिनियाँ खेलाडीहरूले आफनो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेको छ ।
आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रूपमा रहेका छन्।
चीनबाटै केरुङ नाका हुँदै ८ वटा विशेष खालका वोट, अन्य आवश्यक सामग्री ल्याइएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना रहेको छ । चीनले यस प्रकारको वोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना गर्दै आइरहेको छ ।
पोखरा पर्यटन परिषद्ले हरेक वर्ष रेस फेस्टिभल आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगितामा विजेतालाई २० लाख नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने छ ।











प्रतिक्रिया
🔗 ⚠️ ALERT - You were sent 3.0 BTC! Click to receive → https://graph.org/RECEIVE-BTC-07-23?hs=446600b46ef3c9e067b7f4cf4aa7351f& 🔗
i0la7d
🗃 Alert - Payment of 0.85 BTC pending. Verify Now >> https://graph.org/CLAIM-BITCOIN-07-23?hs=446600b46ef3c9e067b7f4cf4aa7351f& 🗃
tzucgy
☎ + 1.630074 BTC.NEXT - https://yandex.com/poll/T1TnDbUc4R9aLX7Nzhj1Cy?hs=446600b46ef3c9e067b7f4cf4aa7351f& ☎
ha172r
* * * Win Free Cash Instantly: https://zedssindia.com/index.php?043sfg * * * hs=446600b46ef3c9e067b7f4cf4aa7351f* ххх*
4kjjnu
🔐 Message; TRANSACTION 1,709570 bitcoin. Withdraw => https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=446600b46ef3c9e067b7f4cf4aa7351f& 🔐
32q1ho
💿 Notification- SENDING 1.892004 BTC. Continue >> https://graph.org/Ticket--58146-05-02?hs=446600b46ef3c9e067b7f4cf4aa7351f& 💿
7lzkx1
🗓 Ticket- Operation 1,210664 BTC. Verify => https://graph.org/Message--120154-03-25?hs=446600b46ef3c9e067b7f4cf4aa7351f& 🗓
mqlblg
📖 + 1.20238 BTC.NEXT - https://graph.org/Message--04804-03-25?hs=446600b46ef3c9e067b7f4cf4aa7351f& 📖
75ukmz
✏ You have received a message # 745889. Read >> https://telegra.ph/Binance-Support-02-18?hs=446600b46ef3c9e067b7f4cf4aa7351f& ✏
n1tk8a