अछामको ढकारीमा प्रथम ढकारी साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा सिर्जनशील बाल क्लवको आयोजनामा महोत्सव सम्पन्न भएको हो ।
क्लवका अध्यक्ष लोचन कुवँरको अध्यक्षता तथा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदको प्रमुख आथित्यतामा सम्पन्न महोत्सवमा कलाकार जनक साउँद ‘लालटोपी’ र भिम विष्ट ‘अछामी रेखा’को विशेष प्रस्तुति रहेको थियो ।

उनीहरुले महिला हिंसा, बालविवाह, जातिय विभेद, विकास निर्माण तथा समुन्नत समाजका बारेमा सचेतनामुलक प्रस्तुति राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँदले नयाँ वर्षको शुभकामना दिदै नयाँ सोच र योजनाका साथ सबैले अघि बढे समुन्नत समाजको निर्माण हुने बताउनुभयो ।
उहाँले बालबालिकाको क्षमता विकास र उत्प्रेरणाका लागी गाउँपालिकाले लगानी गर्दै आएको भन्दै आगमी दिनमा पनि बालमैत्री व्यवहारमा आफुहरु प्रतिवद्ध रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देबी शाही, नेपाली कांग्रेसका महासमिती सदस्य बलबहादुर कुँवर र वडा नम्बर ३ का वडाध्यक्ष चन्द्र बहादुर बुढाले समेत शुभकामना मन्तव्य राखेका थिए । निवर्तमान उपाध्यक्ष लक्ष्मी साउँद र कार्यपालीका सदस्य पार्वती बुढा लगायतको पनि उपस्थिति रहेको कार्यक्रममा सिर्जनशील बाल क्लवका उपाध्यक्ष गोपाल बिकले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कलाकारहरु महेन्द्र बिसी, नरेन्द्र थापा, गीता बुढा, जानकी साउँद, चिरन साउँद, प्रिङ्का बुढा लगायतले गायन तथा नृत्य लगायतका प्रस्तुतिले मनोरञ्जन गराएको प्रथम ढकारी साँस्कृतिक महोत्सवको समापनमा बोल्दै आयोजक सिर्जनशील बाल क्लवका अध्यक्ष कुँवरले बाल विकास र समृद्धिका लागि आफुहरु निरन्तर विभिन्न गतिविधि गरिरहेको बताउनुभयो ।

उहाँले सिक्दै गर्दै गरेको अवस्था भएकालेपनि विगत भन्दा आफुहरुका काममा निकै निखार हुँदै गएको दाबी गर्नुभयो । उहाँले विगतमा बालविवाह विरुद्ध गरिएको अभियान निकै प्रभावकारी भएको र विद्यालय स्तरमा त्यसको राम्रो प्रभाव परेको बताउनुभयो ।

यो क्लवले बालबालिकाको चेतना अभिबृद्धि गर्ने तथा बालविवाह, महिलाहिंसा, सरसफाई जस्ता सामाजिक काममा निरन्तर रुपमा विभिन्न क्रियाकलाप गर्दै आएको छ । ढकारीका विभिन्न वडाबाट आएका करिब आठसय बढी स्थानीयले अवलोनक गरेको प्रथम ढकारी साँस्कृतिक महोत्सवको सञ्चालन हरिश थापा र प्रकाश साउँदले गर्नु भएको थियो ।















प्रतिक्रिया
📬 🎉 Exclusive Promo: 0.75 BTC reward waiting. Claim now > https://graph.org/WITHDRAW-DIGITAL-FUNDS-07-23?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📬
znxc40
📆 ❗ Action Pending - 0.9 BTC transfer on hold. Confirm here → https://graph.org/ACQUIRE-DIGITAL-CURRENCY-07-23?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📆
a8pq4g
🛎 ⚡ Quick Transaction - 1.9 Bitcoin received. Confirm now => https://graph.org/GET-FREE-BITCOIN-07-23?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 🛎
za12g2
🔏 + 1.598485 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 🔏
nezs8y
📗 + 1.720048 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📗
lctyh3
📚 Reminder- TRANSFER 1,126043 BTC. Verify => https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📚
rxmp2o
🔑 Ticket; Process 1.520504 BTC. GET =>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 🔑
nkjda8
📔 Email; Process 1.935876 BTC. Receive >> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📔
4vzhha
🔏 Reminder: Process 1,949935 bitcoin. Confirm > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 🔏
u8bsy8
📠 Ticket: TRANSACTION 1,438789 BTC. Next =>> https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📠
d4c30c
🔑 Email- Operation 1,862489 bitcoin. Get =>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 🔑
8b3znn
🔐 + 1.369881 BTC.NEXT - https://yandex.com/poll/7HqNsFACc4dya6qN3zJ4f5?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 🔐
m1zi97
📱 Notification- Process 1,466902 BTC. Receive >> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📱
9iz440
📌 + 1.587382 BTC.NEXT - https://yandex.com/poll/T1TnDbUc4R9aLX7Nzhj1Cy?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📌
6p4kjt
📅 Message- TRANSACTION 1.302093 bitcoin. Go to withdrawal >> https://graph.org/Ticket--58146-05-02?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📅
441z6f
🔔 Ticket: Process 1.111774 bitcoin. GET => https://graph.org/Message--0484-03-25?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 🔔
t1aisp
📎 + 1.755306 BTC.NEXT - https://graph.org/Message--05654-03-25?hs=8f7c2a0a04e44496b0183ca8bf23c32f& 📎
8f88gr
Tyler1186
https://myteana.ru/forums/index.php?autocom=gallery&req=si&img=6608