३० फाल्गुन २०८२, शनिबार | Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डढेलोको धुम्म नहट्ने, केही दिन पानी पनि नपर्ने

काठमाडौं।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका ५ सय ७२ ठाउँमा डढेलो लागेको छ। जसका कारण काठमाडौंलगायत मुलुकका विभिन्न सहर प्रदूषणले ढाकिएका छन्। हाल भइरहेको प्रदूषणको मुख्य कारण त्यही डढेलो भएको विज्ञहरू बताउँछन।  प्राधिकरणको तथ्यांकअनुसार मंगलबार दिउँसोसम्म काठमाडौंको (एयर क्वालिटी इन्डेक्स) एक्यूआईको मात्रा १६५ सम्म रहेको छ। मंगलबार पनि काठमाडौं विश्वको प्रदूषित सहरमध्ये…