११ असार २०८३, बिहिबार | Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा दुई महामन्त्रीकै मतभेद

काठमाडौं  । कांग्रेस महासमिति बैठकमा चुनावी गठबन्धनको विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकै मत बाझिएको छ। थापाले चुनावी गठबन्धन नगर्नका लागि पार्टी सशक्त बनाउन लाग्नुपर्ने भन्दै प्रस्ताव राखेका छन्। शर्माले भने मध्यमार्गी तवरले जानुपर्ने कुरा ल्याएका छन्। आगामी निर्वाचनमा गठबन्धन गरेर जाने या के गर्ने भन्ने विषय चर्किराखेका बेला महामन्त्रीद्वयका प्रस्तावमै फरक–फरक विचार आएको हो। …