काठमाडौं । लसुन भान्साको एक मुख्य भाग हो । लसुनलाई रोगको रामवाण पनि भनिन्छ । लसुनमा फास्फोरस, पोटासियम, मैग्निशियम, भिटामिन सी, फोलेट, नियासिन र थायमिन जस्ता तत्व हुन्छन्, जसले शरीरलाई स्वस्थ राख्छ । विशेषगरि जाडोमायसको सेवन गर्नाले जोर्नीको दुखाइ, कमर र पिठ्यूँ दुख्ने समस्याबाट आराम पाउन सकिन्छ । त्यसमाथि मह राखेर सेवन गर्दा हामीले धेरै…