११ असार २०८३, बिहिबार | Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत भएका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठक कक्षमा बसिरहेको बैठकले प्रचण्डको नाम सर्वसम्मत गरेको सांसद सुदन किरातीले जानकारी दिए । संसदीय दलका उपनेता, प्रमुख सचेतक तथा सचेतकमा कसलाई लिने भन्नेबारे भने छलफल भइरहेको उनले बताए । उपनेतामा वर्षमान पुन…