काठमाडौं । त्रिवि शिक्षण अस्पताल आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपाल भित्रिएको यो पहिलो पटक हो । सिटी स्क्यानको शुल्क पनि भारतमा भन्दा समस्तो रहेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले यो सेवा नेपालमै पहिलो र सस्तो भएको दाबी…