काठमाडौँ । राष्ट्रपतिको सरकारी निवासशीतल निवासमा देउसी–भैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शीतलनिवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाहरूको टोलीले देउसी भैलो कार्यक्रम गरेको हो।
सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो। दौरा-सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु–चोलो र सारीको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसी–भैलो भट्याएर खेलेको हो।
टोलीले मादलको साथमा देउसीसँगै सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो।
प्रतिक्रिया
Зарегистрируйтесь, чтобы получить 100 USDT
Your article helped me a lot, is there any more related content? Thanks!
Blaze AI
I'm extremely inspired along with your writing abilities as neatly as with the structure to your weblog. Is that this a paid topic or did you customize it your self? Anyway stay up the excellent high quality writing, it's uncommon to peer a nice blog like this one nowadays. Leonardo AI x Midjourney!