११ असार २०८३, बिहिबार | Jun 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले शोक व्यक्त गर्दै एक दिन सार्वजनिक विदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बारे औपचारीक निर्णयको तयारी भइरहेको छ । आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले यसबारे…