काठमाडौं । नेकपा एकीकृत समाजवादीका सबै उम्मेदवारहरुको टुंगो लागेको छ । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै सबै उम्मेदवारहरुको टुंगो लागेको हो । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या माग गरेको थियो । एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ…