काठमाडौं । नेपाली कांग्रेसलाई समानुपातिक उम्मेदवारहरु मिलाउन मुस्किल परेको छ । लामो सदयदेखि छलफल भइरहेको भएपनि अझै सहमति जुटेको छैन । आज शनिबार बिहान नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरेका थिए । तर त्यहाँ पनि सहमति हुन सकेन् । निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने समय आज सकिदैछ । त्यसैले कांग्रेस नेताहरु अन्तिम कसरतमा…