काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३२८ जनाको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।त्यसमध्ये एक हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र एक हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको थियो । यो तथ्यांक…