१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक सय बढीमा कोराना संक्रमण पुष्टी



काठमाडौं । वितेको २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा दुई हजार ६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।
एक हजार ५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *