६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज १७७ जना कोरोना संक्रमित थपिए



काठमाडौं। मंगलबार थप १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार १२६ नमूना परीक्षण गर्दा १७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज ४१ जना संक्रमित निको भएका छन्।

सक्रिय संक्रमित संख्या ८७३ पुगेको छ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : २९ बजे