संसारभर, महिलाहरूको औसत आयु पुरुषहरूभन्दा लामो छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए। यो तथ्याङ्क लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो। पुरुषभन्दा महिला एक सय वर्षभन्दा बढी जिउने सम्भावना ज्यादा हुन्छ सन् २०१०…