१५ माघ २०८२, बुधबार | Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता ‘लुला’ निर्वाचित

ब्राजिल। ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो ‘लुला’ डा सिल्भा निर्वाचित भएका छन् । यसअघि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनमा पूर्व राष्ट्रपति समेत रहेका लुला निर्वाचित भएका हुन् । वर्तमान दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारो दोस्रो कार्यकालको सत्ता जित्न असफल भएका छन्। लुलाले सबै वैध मतको…