१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चित हास्य कलाकार श्रीवास्तवको निधन

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको दिल्लीको एम्स अस्पतालमा निधन भएको छ । उनको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको राजुका परिवारले पुष्टि गरेका छन् । राजु लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई यहाँ ल्याइएको थियो । उनको बिगत ४२ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो ।…