२० बैशाख २०८१, बिहिबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन

काठमाडौं  । नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक संघको संयुक्त आयोजनामा भएको नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सकिएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक सम्मेलनमा नेपाल र चीनका साहित्यकारहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए ।  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रेसम मार्ग (सिल्क रोड) को अवधारणा सांकेतिक भए पनि यसले आर्थिक, सामाजिक एवं राजनीतिक विकासमा…