विश्वव्यापी रूपमा जलवायु परिवर्तनले कृषि उत्पादनलाई हानि पुर्याइरहेको छ। विशेषगरी अल्पविकसित राष्ट्रहरूमा जहाँ वृद्ध जनसंख्याले पोषण गरिबी र भोकमरीको सामना गर्छ। नेपाल विकासोन्मुख राष्ट्र भएकाले पनि यस्तै समस्या छ। प्रमुख अन्नबालीमध्येको एक कोदोको बहुविधा उपयोगिता र भौगोलिक तथा नेपालमा जलवायु अनुकूल भएकाले पोषक तत्त्व र भोकमरीसम्बन्धी समस्या समाधान गर्ने प्रचुर सम्भावना छ। सन् २०२१ मा…