यही माघ एक गते पोखरामा भएको ह्रिदय विदारक जहाज दुर्घटनाले मृतकका आफन्त, समुदाय र सिंगो देश र नेपाली समाजमा अपुर्णिय क्षति भएकोछ । यो दुर्घटनाको निकै लामो समय सम्म नकारात्मक प्रभाव रही रहनेछ । वास्तवमा दुर्घटना अत्यन्तै अनपेक्षित हुन्छ र यसमा कुनै नियम लागु हुदैन । त्यही काम त्यसरी नै गर्दा सफल भईन्छ भने त्यहि…