मंगलसेन । अछाम जिल्लाका सरोकारवालाहरुले १० वर्षे जनयुद्ध सकिएको दुइदशक वितिसक्दा पनि वास्तविक द्वन्द्व पीडितहरुले उचित न्याय नपाएको गुनासो गरेका छन् । लामो समयसम्म पनि शसस्त्र द्वन्द्वमा राज्य र गैरराज्य दुवै पक्षबाट हत्या भएका, बेपत्ता पारिएका र घाईते तथा अपांगता भएकाहरुको बास्तविक तथ्यांक संकलन हुन नसकेको उनीहरुले गुनासो गरेका हुन् । मंगलसेनमा सोमबार आयोजित संक्रमणकालीन…