२३ बैशाख २०८१, आइतबार | May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन्यालमा गर्भवतीको हेलिकप्टरबाट उद्धार

कैलाली । कैलालीको मोहन्यालमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर थलिएपछि मोहन्याल गाउँपालिका–४ ओखलढुंगाकी ३७ वर्षीया विमला सार्कीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको हो । सुत्केरी व्यथाले च्यापेर बिरामीको अवस्था जटिल हुँदै गएपछि आज हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’…