३० जेष्ठ २०८३, शनिबार | Jun 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघैमा फुले लालीगुराँस

मुगु। केही वर्ष यता चैत्रमा फुल्ने लालीगुराँस  माघ महिनामै ढकमक्क फुल्न थालेका छन् । जिल्लामा गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत, वैशाखसम्म हो । एक दुई वर्षयताबाट माघ पहिलो सातादेखि वनभरि ढकमक्क फुल्न थालेका छन्। पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको छायाँनाथ रारा नगरपालिका-१० का स्थानीय पदम बुढाले बताए…