८ आश्विन २०८०, सोमबार | Sep 25 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं नजिकै धान रोपाइँ 



काठमाडौं। राजधानी नजिकैका काँठ क्षेत्रमा अहिले किसान धान रोप्न व्यस्त छन्।धान विशेष गरेर असारमा रोप्ने भनिए पनि किसान जेठ मध्यदेखि नै रोपाइँमा सक्रिय हुन्छन्।सहरीकरण बढ्दै जाँदा खेतीयोग्य जमिन सकिँदै गएको छ।काँठ क्षेत्रमा रहेको खाली क्षेत्रमा  भने छिटपुट मात्रमा खेतीपाती भइराखेको छ।

नेपाल सरकारले २०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ।असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ।शनिबार शंकरापुर नगरपालिका क्षेत्रमा भइरहेको रोपाइँका दृश्य : 

-गोरखापत्र

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *