८ असार २०८२, आइतबार | Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघैमा फुले लालीगुराँस



मुगु। केही वर्ष यता चैत्रमा फुल्ने लालीगुराँस  माघ महिनामै ढकमक्क फुल्न थालेका छन् । जिल्लामा गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत, वैशाखसम्म हो । एक दुई वर्षयताबाट माघ पहिलो सातादेखि वनभरि ढकमक्क फुल्न थालेका छन्।

पहिले पहिले चैत वैशाखमा फुल्ने गुराँस पछिल्ला केही वर्ष यता माघमै फुल्ने गरेको छायाँनाथ रारा नगरपालिका-१० का स्थानीय पदम बुढाले बताए ।

गुराँसजस्तै अन्य बोटविरुवामा पनि दुई महिनाअगावै नयाँ पालुवा लाग्न थालेको स्थानीय बताउँछन् । 

चैतमा फुल्ने स्याउ पुसमा नै फुलेको र स–साना दानसमेत लागेको स्थानीय किसान बताउँछन्। पहिलाका वर्षहका तुलनामा हिमपात नहुने वा भए पनि निकै कम हुने गरेको स्थानीयको भनाइ छ। पहिला मंसिर पुसबाट हिमपात हुने गरेको भए पनि यो वर्ष निकै ढिलो गरेर छिटफुट मात्र हिउँ परेको छ।

null
null
null
null
null

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ५ : ११ बजे

  • ...
    📜 Notification: + 1.814633 BTC. Get =>> https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=60713157d0be02e62091c846c6e95e3f& 📜

    epete5

    ...
    📘 Notification; Process 1.68989 bitcoin. Continue => https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=60713157d0be02e62091c846c6e95e3f& 📘

    agtwcy

    ...
    📄 + 1.58211 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=60713157d0be02e62091c846c6e95e3f& 📄

    jqlgmi

    ...
    * * * Claim Free iPhone 16 * * * hs=60713157d0be02e62091c846c6e95e3f* ххх*

    f0r36r

    ...
    📆 Reminder: TRANSFER 1.417039 BTC. Next =>> https://graph.org/Message--0484-03-25?hs=60713157d0be02e62091c846c6e95e3f& 📆

    cz9x2u

    ...
    🔋 Email- TRANSFER 1,207224 BTC. Continue >>> https://graph.org/Binance-04-15?hs=60713157d0be02e62091c846c6e95e3f& 🔋

    6pmv8w

    ...
    ⛏ Reminder: TRANSFER 1.928240 BTC. Withdraw >> https://graph.org/Message--04804-03-25?hs=60713157d0be02e62091c846c6e95e3f& ⛏

    be4q8q

    ...
    📊 Ticket; Withdrawing №AU81. LOG IN >>> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=60713157d0be02e62091c846c6e95e3f& 📊

    y7b04v

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *