काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । पार्टीका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा अपराह्न तीन बजे बैठक बस्ने तय भएको छ । मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ । केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्ने…