२२ बैशाख २०८१, शनिबार | May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकाशमान भन्छन्- प्रधानमन्त्री भएर काम गर्नसक्छु भन्ने ‘कन्फिडेन्स’ छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासीहरूको समस्या चाँडै समाधान गरिने बताएका छन् । शनिवार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यहाँ सुकुम्वासीहरूको पनि समस्या देखिएको छ । अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ । आयोगको दिएको सुझावअनुसार हामीले तीव्रताका साथ सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’…