कैलाली । राष्ट्रिय गौरवको आयोजना पश्चिम सेती करिडोर ४०० केभी (डबल सर्किट प्रसारण लाइन) अन्तर्गत वनलेक–दोदोधारा विद्युत प्रसारण लाइनको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको छ । आयोजनाको प्रस्तावक राष्ट्रिय ग्रिड कम्पनीले शुक्रबार कैलालीको बर्दगोरिया गाउँपालिका–३ का स्थानीयसँग राय तथा सुझाब संकलन गरेको हो । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) मस्यौदा प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई गर्दै कम्पनीले स्थानीयको सुझाब…