काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट सरेको छ । सभापति देउवाको सचिवालयका अनुसार शुक्रबार हुने भनिएको भेट शनिबारका लागि सरेको छ । शनिबार भेट्ने भनिएता पनि समय भने यकिन भएको छैन । शुक्रबार प्रचण्ड र देउवाबीच टेलिफोनमा संवाद भएको थियो । त्यही संवादको आधारमा बिहान ११…