काठमाडाैं । पोखरा महानगरपालिका–१९ नम्बर वडा कार्यालयले बाँदर नियन्त्रण गर्न भन्दै हालै घर वरिपरिका रूख काट्न भन्यो। तर, उक्त कदमको आलोचनापछि ‘मेरो रूख म काट्छु’ भन्ने अभियान रोकिएको छ। वडाको सूचनामा ‘साबिक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको’ उल्लेख थियो। यो त बाँदरले दुःख दिएको एउटा प्रतिनिधि घटना मात्रै हो। यी जंगली जनावरले…