अछाम । समुदायमा कांग्रेस अभियान सञ्चालनका लागि अछाममा दश वटै स्थानीय तहका ९१ वडामा प्रतिनिधि परिचालन गरिएको छ । कांग्रेस जिल्ला कार्यसमितिको आज बसेको बैठकले उनीहरुलाई परिचालन गर्ने निर्णय गरेको हो । कांग्रेस अछामका जिल्ला सभापति पुष्पबहादुर शाहको सभापतित्व तथा पार्टीका सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बीका चलाउनेको प्रमुख आथित्यतामा सम्पन्न बैठकले यहीं माघ १६ गते देखि…