काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज (असार २५ गते) सोमबारदेखि सुरु हुने भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेका कारण यस वर्ष साउने सोमबारको ब्रत असारमै सुरु भएको हो । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं…