१७ श्रावण २०८३, आइतबार | Aug 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृतक बालकका परिवारलाई बर्दगोरियाले २ लाख राहत दिने

कैलाली । कैलालीमा काँडा नदिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका बालकका परिवारलाई बर्दगोरिया गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष मिथुन गौतमले जानकारी दिए । काँडा नदिमा डुबेेर बर्दगोरिया गाउँपालिका–३ का लक्ष्मण विश्वकर्माका ९…