१ पुस २०८२, मंगलबार | Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुसकोटका ३१ वर्षीय सर्जन साउँदको मृत्यु भएको हो । उनी कुसकोट स्थित जनकल्याण माविकालागि विद्युत् विस्तार गर्ने क्रममा पोलमा चढेका थिए । विद्युत् पोलमा तार तान्दै गर्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए…