३० कार्तिक २०८३, आइतबार | Nov 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किशोरी मृत्यु प्रकरणः दुईजना विरुद्ध किटानी जाहेरी दर्ता, सिआइबीको टोली आउँदै

अछाममा गोठालो गएका बेला मृत भेटिएकी सरस्वती खड्का र ईशरा खड्काको हत्या आरोपमा दुईजना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । किटानी परेकाहरु १५ र १७ वर्षका बालक छन् । उनीहरु विरुद्ध मृतक १५ वर्षीया सरस्वतीका ठुलोबुबा तथा १४ वर्षीया ईशराका हजुरबुबा नातापर्ने अवि खड्काले जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव…