१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालविवाहका मुद्दा राजनीतिक दबाबमा मिलाइने गरेको गुनासो

अछाम । बालविवाहसम्बन्धी घटनाका उजुरी प्रहरीमा दर्ता हुन नपाउँदै राजनीतिक दबाबमा मिलाउने गरिएको पाइएको छ । दलका नेता र जनप्रतिनिधिले नै यस्ता घटना मिलाउने गरेका हुन् । अछामको कमलबजार नगरपालिका– २ बजुडामा आयोजित बाल कचहरी नामक छलफलमा वडा नम्बर ४ चाल्साकी १६ वर्षीया मनीषा साउदले इलाका प्रहरी कार्यालय कमलबजार पुग्ने अधिकांश बालविवाहका उजुरी दलका नेता, जनप्रतिनिधि र…