काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हितको पक्षमा नभएको बताएका छन् । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले सोमबार आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सानो देश हौँ भन्ने हिनताभाव पाल्नु पर्ने आवश्यकता नरहेको पनि बताए । राष्ट्रिय हितभन्दा…