काठमाडौं । देशभर थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९१ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार १९ जनाको पीसीआर र ५ सय ७२ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको…