काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाका १६५ मध्ये हालसम्म १ सय ५८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमो छ । नेकपा एमालेले ४२ क्षेत्र जित्दै कांग्रेसलाई पछ्याइरहेको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत…