१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६५ वटै निर्वाचन क्षेत्रको नतिजा आयो, यी हुन् नयाँ सांसद

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनगरी दुबैतर्फको मतगणना सकिएको छ । दोलखाको अन्तिम मतगणना सकिएसँगै सबै १६५ क्षेत्रकै मतपरिणाम आएको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसले ५७ सिट जितेर पहिलो दल बनेको छ । अघिल्लो निर्वाचनमा ८० सिट जितेर पहिलो दल बनेको नेकपा एमाले भने यसपटक दोस्रो बनेको छ…