काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । आयोगले पुन: निर्वाचन मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन समेत दिएको छ । यसअघि भएको मतदानलाई रद्द गर्दै मतदान…