झापा । झापाको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार२७६ मतान्तरले पराजित गर्दै लिङ्देन विजयी भएका हुन्। लिङ्देनले ४० हजार ६४८ मत हासिल गर्दा सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्।
प्रतिक्रिया
sign up binance
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.