काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणामअनुसार एमाले ९ लाखभन्दा बढी मत पाएको छ । शुक्रबार बिहानसम्म एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गरेको छ । यस्तै, समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले यो समाचार तयार पार्दासम्म ८ लाख ७६…