काठमाडाैं । अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर र क्षेत्र नम्बर २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका हुन् । कुँवर र शाहले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवारहरु संग फराकिलो मतान्तरले जितेका छन् । जिल्लाको प्रतिनिधि सभा…