६ असार २०८३, शनिबार | Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचारसंहिता उल्लंघनका १४९ उजुरी, ११६ जनालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लंघनका एक सय ४९ उजुरी परेको छ। आयोगलाई प्राप्त आचारसंहिता उल्लंघनका एक सय ४९ उजुरीमध्ये एक सय १६ जनालाई स्पष्टीकरण सोधेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। त्यसमध्ये नाैवटामा भने आचारसंहिता उल्लंघन भएको आयोगले निर्णय गरेको उनले जानकारी दिए। ३५ वटा मिसिलको सन्दर्भमा एक–दुई दिनभित्रै निर्णय गरिने र अन्य…