काठमाडौं । यो वर्ष दशैंका चार दिन निरन्तर वर्षा हुने सम्भावना देखिएको छ । जसले गर्दा नवमीदेखि चारदिनसम्म सडक तथा हवाई यातायात प्रभावित हुने अनुमान छ । भारत बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएकाले दशैंभर पानी पर्ने देखिएको हो । असोज १८…