उहिले घरको सुरक्षाका लागि कुकुर पालिन्थ्यो । तर, अहिले शहरमा सुरक्षाभन्दा पनि सोखका लागि कुकुर पालिन थालिएको छ । काठमाडौँ, पानीपोखरीस्थित महानगर एनिमल रिर्सच सेन्टरका सञ्चालक सुरेश कार्की कुकर अहिले एक्लोपनको साथी भएको बताउँछन् । ‘कुकुरपालन अहिले सुरक्षाभन्दा पनि सोखको विषय भइसक्यो,’ उनी भन्छन्, ‘कुकुर मान्छेको एक्लोपनको अभिन्न साथीजस्तै भइसकेको छ ।’ बानेश्वर हाइटमा विगत…