१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलंकाकाको नयाँ राष्ट्रपति बने विक्रमासिंघे



काठमाडौं । रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।
श्रीलंकाको संसद्मा बुधबार भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् ।
गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसद्मा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *