८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत उत्तर प्रदेशमा बस दुर्घटना, ८ जनाको मृत्यु



काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको आशंकामा अनुसन्धान थालिएको छ ।

भारतमा अधिकांश पुराना सवारी साधन र मर्मत सम्भार नगरिएकाे र सडक लगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *