८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आवश्यक : अध्यक्ष थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् । उनले ट्विटरमार्फत यस्तो आवश्यकता औँल्याएका हुन् । थापाले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झन्डै दुईतिहाइ मत दिए पनि सरकार तीन वर्ष टिक्न नसकेको उल्लेख गरेका छन् ।  

‘स्थिरता र बलियो सरकार भए देश विकास हुन्छ भन्ने आसमा जनताले नेकपालाई करिब दुईतिहाइ सिट दिए । तर, सरकार तीन वर्ष टिक्न सकेन, परमादेशबाट सरकार बनेको छ, नेकपा तीन टुक्रा भयो, आलोपालो मन्त्री बन्ने प्रथा चल्यो । यस्ता विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली  कायम गरौँ,’ उनले लेखेका छन् ।

ad

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *